नमस्ते म जे.बी.कन्दङ्वा
थोक्लुङ ५ तेह्रथुम
यो पेज मैले आफ्नै चाहना अनुरूप तयार पारेको हो ताकि हामी जती पनि देश बिदेश्मा छरियेर रहेका छौ हाम्रो लागी एउटा समाचार आदान प्रदान गर्ने माध्यम बनोस भन्ने चाहनाले बनाइएको हो
यस पेज मा तपाई हरुले आफ्नै भाबनात्म्क रचना लगायत गाउ बिसेश समाचार हरु पठाउन सक्नुहुनेछ धन्यबाद। तपाई हरुले लेख रचना पठाउनको लागी jbkandangwa@gmail.com मा पठाउन सकेनुहूनेछ
Thursday, 23 January 2014
JB kandangwa
दुई कीनारा हो जिन्दगी कहिले हाँसो कहिले खुशी जिन्दगीको एउटा मिठो पल!!!
No comments:
Post a Comment