नमस्ते म जे.बी.कन्दङ्वा थोक्लुङ ५ तेह्रथुम यो पेज मैले आफ्नै चाहना अनुरूप तयार पारेको हो ताकि हामी जती पनि देश बिदेश्मा छरियेर रहेका छौ हाम्रो लागी एउटा समाचार आदान प्रदान गर्ने माध्यम बनोस भन्ने चाहनाले बनाइएको हो यस पेज मा तपाई हरुले आफ्नै भाबनात्म्क रचना लगायत गाउ बिसेश समाचार हरु पठाउन सक्नुहुनेछ धन्यबाद। तपाई हरुले लेख रचना पठाउनको लागी jbkandangwa@gmail.com मा पठाउन सकेनुहूनेछ
Friday, 14 February 2014
अनमोल माँयाको सौगात सँगै यो क्षण तिम्रो नाममा कल्पिन्दै छु। सात समुन्द्र पारिको मरुभुमिमा रहेपनि तिमीलाई सम्झी तडपिन्दै छु। यो दुई शब्दको कोशेलि स्वरूप तिम्रो लागि सुम्पिन्दै छु। अज्ञात मायाँको जालमा परेर म पनि पो आज चम्किदै छु। लु आज त valentien day भन्छन मलाई पनि पो झोंक चलेर आयो। HAPPY VALENTIN DAY.

Wednesday, 5 February 2014
LOVE can hurt you sometimes,
LOVE can hurt you sometimes, but the only way is to forget and accept the reality,
if someone is gone, there comes a new one.
Happiness shall come in your way with the person you deserve to have..
and not with someone who keeps yo waiting for "nothing"
Sunday, 2 February 2014
बेदना
तिम्रो सम्झनाले पिरोलीएको बेदना आज यो दुई शब्दमा कोर्दैछु। बिगतका ति हाम्रा रमाईलो पलहरु आज म अंधकारमा खोज्दैछु। अनायशमा बसेको माँया भन्दै त्यस्को मुल्य र मान्यता खोज्दैछु। हाम्रो मायाँको सम्झौतामा ठडिएको पर्खाल फेरी म आफै टोड्दैछु। अर्थ बिहीन जिन्दगिको क्षणहरू शुन्यतामा बसेर म एक्लै सोच्दैछु.

Subscribe to:
Posts (Atom)