Friday, 14 February 2014

अनमोल माँयाको सौगात सँगै यो क्षण तिम्रो नाममा कल्पिन्दै छु। सात समुन्द्र पारिको मरुभुमिमा रहेपनि तिमीलाई सम्झी तडपिन्दै छु। यो दुई शब्दको कोशेलि स्वरूप तिम्रो लागि सुम्पिन्दै छु। अज्ञात मायाँको जालमा परेर म पनि पो आज चम्किदै छु। लु आज त valentien day भन्छन मलाई पनि पो झोंक चलेर आयो। HAPPY VALENTIN DAY.


No comments:

Post a Comment