तिम्रो सम्झनाले पिरोलीएको बेदना आज यो दुई शब्दमा कोर्दैछु। बिगतका ति हाम्रा रमाईलो पलहरु आज म अंधकारमा खोज्दैछु। अनायशमा बसेको माँया भन्दै त्यस्को मुल्य र मान्यता खोज्दैछु। हाम्रो मायाँको सम्झौतामा ठडिएको पर्खाल फेरी म आफै टोड्दैछु। अर्थ बिहीन जिन्दगिको क्षणहरू शुन्यतामा बसेर म एक्लै सोच्दैछु.
No comments:
Post a Comment